महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व त्रयोदशी - १३

नागरिक वडापत्र

क्र.सं.

शाखा

उपलब्ध सेवाको विवरण

जिम्मेवारी पलाधिकारी

समय

कैफियत

१.

योजना, अनुगमन तथा खरिद शाखा

  • वार्षिक खरिद योजना तथा कार्यक्रम
  • जिल्ला स्थित कार्यलयहरूमा औषधी भण्डार, भ्याक्सिन व्यवस्थापनको अनुगमनको व्यवस्था
  • ई-बिडिङ/ बोलपत्र तथा खरिद प्रक्रियाको जानकारी

सम्बन्धित शाखा प्रमुख

कार्यालय समयभित्र

सरोकारवालाहरू सबै

२.

भण्डार, वितरण तथा प्राविधिका शाखा

  • कार्यालयमा रहेको औषधीको भण्डार र मौज्दाताको जानकारी
  • खोपको सुरक्षित भण्डारण र वितरण गर्ने
  • स्वास्थ्य उपकरणहरूको आवश्यकता पहिचान तथा वितरण व्यवस्थापन गर्ने
  • उपकरणहरूको लिलामी सम्बन्धी कार्यहरू

सम्बन्धित शाखा प्रमुख

कार्यालय समयभित्र

सरोकारवालाहरू सबै

३.

प्रशासन/ आर्थिक प्रशासन शाखा

  • कर्मचारी विवरण
  • लेख सम्ब्धि
  • चिठ्ठी पत्र दर्ता, चलानी तथा सोधपुछ
  • सहयता कक्ष

सम्बन्धित शाखाको अधिकृत/ लेखा अधिकृत

कार्यालय समयभित्र

सरोकारवालाहरू सबै